प्रधानमन्त्री बालेनको शपथ समारोहमा केपी ओली अनुपस्थित
काठमाडौं, चैत १३। प्रधानमन्त्री बालेनको शपथ समारोहमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समारोहमा सहभागी भएनन्।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विदेशमा रहेका कारण समारोहमा उपस्थित हुन सकेका छैनन्। प्रधानमन्त्री बालेनको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासका आयोजित विशेष शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका छन् ।
नेपाली कांग्रेस सभापतिमा गगन थापा निर्वाचित
काठमाण्डौँ, असोज २४। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित हुनुभएको छ । सभापति पदका लागि भएको निर्वाचनमा
प्रधानमन्त्री शाहद्वारा हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिमप्रति विश्व समुदायको ध्यानाकर्षण
काठमाडौँ, असोज ९। प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमलाई विश्व समुदायले गम्भीरतापूर्वक
राप्रपा डडेल्धुराको अध्यक्षमा भण्डारी, संगठन विस्तारमा जोड
डडेल्धुरा, भदौ २७। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डडेल्धुराको नेतृत्वमा राजेन्द्र भण्डारी पुनः दोहोरिएका छन्। शनिबार सम्पन्न पार्टीको ७औँ










प्रतिकृया दिनुहोस