भोटेकोशी बाढीमा बाजुराका ७ जना सम्पर्कविहीन
बाजुरा, भदौ १०। रसुवाको भोटेकोशी नदीको बाढीमा परी बाजुराका ७ जना सम्पर्कविहीन भएका छन् । रोजगारीका लागि गएका हिमाली गाउँपालिकाका–६ र स्वामीकार्तिक खापर गाउँपालिका–४ का ७ जना स्थानीय सम्पर्कविहीन भएका हुन् । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले हिमाली गाउँपालिकाका ३ जना र स्वामीकार्तिक गाउँपालिकाका एकै घरका ४ जना गरी ७ जना सम्पर्कविहीन भएको मौखिक जानकारी आएको र त्यसमा थप बुझ्ने काम भइरहेको बताएका छन् ।
अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास, स्थानीय संरक्षणमा जुटे
धनगढी, कात्तिक १० । कैलालीको अत्तरियामा देवीदेवताको थान फेला परेको विश्वास गर्दै स्थानीयवासी संरक्षणमा जुटेका छन्। गोदावरी नगरपालिका–२ स्थित
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
काठमाण्डौ, कात्तिक १० । साउदी अरबमा सुरक्षा खतरा बढ्दै गएपछि नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अनावश्यक रूपमा
भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका सैनिक चन्दको दुई महिनापछि अन्त्यष्टि
कञ्चनपुर, कात्तिक ८ । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता कञ्चनपुरका २५ वर्षीय श्याम चन्दको अन्त्यष्टि गरिएको छ । नेपाली सेनामा










प्रतिकृया दिनुहोस